+
+

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १०:४३

१३ फगुन, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९८ हजार कायम भएको छ ।बिहीबार सुन तोलामा २५ सय रूपैयाँले महंगिएको थियो ।

तेजावी सुनको मूल्य शुक्रबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँबाट झरेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ५५ रुपैयाँमा स्थिर बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?