
२९ फागुन, मकवानपुर । प्रहरीले २ किलो २०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ बस्ने १९ वर्षीय अमृत मोक्तान र एकजना नाम परिवर्तित रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4