+
+

अन्तिम मतदाता नामावली आइतबार सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १८:५६

११ चैत, काठमाडौं । निर्वाचन आयोगले आउँदो आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए ।

यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?