
११ चैत, काठमाडौं । निर्वाचन आयोगले आउँदो आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।
मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए ।
यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4