
१६ चैत, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद बैठकले यो सिफारिस गरेको हो । परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4