एनभीए क्लब लिग वैशाख तेस्रो साता, पुरस्कार रकम दोब्बर

छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर भएको छ । यस वर्षदेखि प्रतियोगितामा पहिलो हुनेले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार रुपैयाँ पाउने नेपाल भलिबल संघले जनाएको छ ।