+
+
Shares

महोत्तरीको महावीर मतदान केन्द्रमा झडप, एक राउण्ड हवाइ फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:५९

३० वैशाख, महोत्तरी । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।

झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ ।

मतदाता नामावली विवरण रुजु गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

विवादको कारण केहीबेर स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भइसकेको उनले बताए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?