
३१ वैशाख, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा शनिबार विहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
शनिबार विहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
भुम्लीचोकस्थित गाउँपालिकाको कार्यालयमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4