
१ जेठ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका रवीन्द्र केसी निर्वाचित भएका छन् ।
९३८ मत ल्याएर केसी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्र घिमिरेले ७५३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4