+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नागरिकता विधेयक छिट्टै टुंगोमा पुर्‍याउने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:०५

१० जेठ, काठमाडौं । सरकारले संसदमा विचाराधीन नागरिकता विधयेकलाई सहमतिकै आधारमा छिट्टै टुंगोमा पुर्‍याउने बताएको छ ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नागरिक विधेयकलाई सहमतिकै आधारमा छिट्टै निष्कर्षमा पुर्‍याउने उल्लेख छ । नागरिक विधेयक लामो समयदेखि संसदमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?