+
+

प्राधिकरणले भन्यो : जहाजको खोजी काम जारी छ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १२:४५

१५ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको जहाजको खोजी कार्य जारी रहेको जनाएको छ । ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको जहाजको खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

फिस्टेल एयरको जहाज जोमसोम फर्किएको र काठमाडौं, पोखरा र जोमसोमबाट खोज तथा उद्धारका लागि हेलिकप्टरहरु स्टाण्डबाई राखिएको प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?