
१५ जेठ, काठमाडौं । सरकारले सगरमाथा क्षेत्रसम्म जाने मार्गको सुधार गर्ने बताएको छ ।
आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने, ‘निजी क्षेत्रमार्फत चतरा-सगरमाथा द्रुतमार्ग निर्माण गरी २ घण्टामा सागरमाथा क्षेत्रमा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4