+
+

स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:१२

१५ जेठ, काठमाडौं । सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।

अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने जानकारी गराए ।

अर्थमन्त्री शर्माका अनुसार जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालम जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?