+
+

कृषि औजार कारखानालाई ५ वर्षसम्म आयकर छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:५१

१५ जेठ, काठमाडौं । सरकारले नेपालमा खुल्ने कृषि उपकरण र पार्टपूर्जा उद्योगलाई आयकरमा छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

अब नेपालमा खुल्ने यस्ता उद्योगलाई पाँच वर्षका लागि आयकरमा पूर्ण छुट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?