
१९ असार, काठमाडौं । प्रहरीले महिला हत्यामा संलग्न व्यक्तिलाई २ वर्ष ६ महिनापछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ड नगरपालिका-१४ बस्ने ३२ वर्षीय राजु भन्ने प्रेमबहादुर तामाङ रहेका छन् ।
काठमाडौंको तारकेश्वरमा बस्दै आएका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मित्रनगरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4