+
+

एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १६:२२

१३ साउन, काठमाडौं । यही साउन २१ र २२ गते इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसिया रग्बी सेभेम्स ट्रफीका लागि नेपाली महिला टोली घोषणा भएको छ ।

बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ जनाको खेलाडीको अन्तिम टोली छनोट गरिएको नेपाल रग्बी संघले जनाएको छ ।

छनोट भएका खेलाडीहरुमा एलिसा थापा, सिर्जना राई, पञ्चमाया श्रेष्ठ, साबित्री पुर्जा,सबिना महर्जन, नानी तामाङ सुजिता गुरुङ, मनिसा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अपना पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?