+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रशिक्षण विभाग सदस्य शाहले छाडे राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते ८:३२
तेजविक्रम शाह । फोटो : शाहको फेसबुक

२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले पार्टी परित्याग गरेका छन् ।

उनले पार्टी अध्यक्षलाई लेखेको राजीनामा पत्र फेसबुकमा सार्वजनिक गर्दै राप्रपा परित्याग गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीको सैद्धान्तिक आदर्श र वैचारिक आधारस्तम्भसँग प्रतिकूल हुने गरी कार्यनीति अवलम्बन गरिएकाले अब यो पार्टीबाट राष्ट्रवादी आन्दोलन सफल हुन नसक्ने देखिएकाले आजैको मितिदेखि लागू हुने गरी प्रशिक्षण विभागको केन्द्रीय सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरि राप्रपा परित्याग गरेको जानकारी गराउँछु ।’

राप्रपा सिद्धान्त र विचारबाट बिमुख हुँदै गएको भन्दै उनले पार्टीको कार्यनीति र रणनीतिमा असहमतिका ६ बुँदा पनि सार्वजनिक गरेका छन् ।

यस्तो छ शाहको पार्टी परित्यागको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?