+
+

सारेगम लिटिल च्याम्प्स विजेता कृपाको स्वरमा ‘तिमीसँग एकैछिन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १८:२४

काठमाडौं । बालबालिकाको गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्सकी विजेता कृपा पौडेलको नयाँ गीत सार्वजनिक भएको छ ।

‘तिमीसँग एकछिन’ बोलको गीतमा मन्दिरा ढुंगेलको शब्द, कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ । राजीव लोहनीले निर्देशन गरेको गीतको भिडियोमा कृपाका साथै सुप्रवराज जोशी, कृष्ण लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकारले अभिनय गरेका छन् ।

भवानी शिल्पकारले खिचेको भिडियोलाई निनय दाहालले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?