७ असोज, काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । यसअघि पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो ।
भूमिगत पार्किङको औपचारिक उद्घाटन गरिएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूमिगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा हाल भइरहेको अव्यवस्थित पार्किङको ८० प्रतिशत समाधान हुने अनुमान गरिएको छ ।
‘यहाँबाट काठमाडौंको भूमिगत पार्किङ खोल्ने कामको सुरुवात भएको थियो,’ उनले भने, ‘सबै भूमिगत पार्किङहरु तोकिएको प्रयोजनमै आए भने बानेश्वरको अव्यवस्थित पार्किङको समस्या धेरै हदसम्म समाधान हुन्छ ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4