
२६ असोज, काठमाडौं । कोरिया र इजरायलमा कृषि प्रशीक्षार्थी पठाउने कुनै योजना नरहेको नेपाल उद्योग वाणिज्य महासंघले स्पष्ट पारेको छ ।
महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र मार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने सम्बन्धमा कुनै निर्णय नगरेको विज्ञप्ति जारी गरेर महासंघले स्पष्ट पारेको छ ।
कोरिया र इजरायलमा कृषि प्रशिक्षार्थी पठाउनेबारे महासंघले आफ्ना कुनै पनि सदस्यलाई आग्रह नगरेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4