+
+

अरिंगालले चिलेर मकवानपुरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १२:०९

२७ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अरिंगालले चिलेर  ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको छ ।

पारिबजार नजिकै कापडाडा जंगलमा गोरु चराउन गएका स्याङ्तानलाई बुधबार कालो अरिंगालले चिलेको थियो ।

उनको चितवनको बकुलहर अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?