+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
36/1 (5.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

सुदूरपश्चिममा भूकम्पकाे धक्का महशुस

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते २३:०५

२२ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो।

केन्द्रका अनुसार ५.७ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?