+
+

एलओडी नाइट क्लबबाट ओलीले सार्वजनिक गरे र्‍याप गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते ८:१६

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् ।

चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ ।

गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?