
२९ कात्तिक, गुल्मी । गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ ।
इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।
ताला लगाइएको घरभित्र थापाको शव भेटिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी खरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4