+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रोल्पामा १० बजेपछि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १०:१५

५ मंसिर, रोल्पा । रोल्पामा सबैजसो मतदान केन्द्रका मतपेटिका मतगणना स्थल ल्याइसकेको मुख्य निर्वाचन कार्यलय रोल्पाले जनाएको छ ।

विभिन्न मतदान केन्द्रमा भएका मतपेटिका सुरक्षाकर्मीको रोहवरमा सोमबार बिहान ७ सम्म जिल्ला सदरमुकाम लिवाङ ल्याइएको हो ।

सर्बदलिय बैठकको लागि सम्पुर्ण राजनितिक दलका प्रतिनिधि लाई १० बजे पछि बोलाइएको मुख्य निर्वाचन अधिकृत कार्यलय रोल्पाका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?