६ मंसिर, कपिलवस्तु । कपिलवस्तु-३ मा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता तोडिएको छ ।
कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता तोड्दै एमालेका मंगल गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २८१४ मत ल्याएका छन् भने कांग्रेसका शाहले २७७७ मत पाएका छन् ।
यस्तै, राप्रपाका प्रकाश रजौरियाले २२८८ र जनता प्रगतिशीलका ईश्वर दयाल मिश्रले १५७८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4