+
+

मधेशका कृषिमन्त्रीलाई हराउँदै सिरहाबाट जनमत पार्टीका सञ्जय यादव प्रदेशसभामा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ११:२९

जनकपुरधाम । सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन् ।

उनले मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन् । सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे ।

जसपाका कोषाध्यक्ष समेत रहेका विजय मुख्यमन्त्रीको दाबेदार मानिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?