+
+

बालकोटमा ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १८:४१

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंह नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् ।

काठमाडौं-१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आइतबार साँझ ५ बजे बालकोट पुगेका हुन् ।

भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उनका प्रेस संयोजक यूपी लामिछानेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?