+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१०५ बलमा १५३ रन आवश्यक
चितवन राइनोज 2025
17/1 (2.3)
Shares

नेपाल टी-२० लिग फाइनल : लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १२:०१

२७ पुस, काठमाडौं । नेपाल टी-२० लिगको फाइनल खेलमा लुम्बिनी अलस्टार्सले टस जितेर ब्याटिङ गर्दैछ ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर सुपरकिङ्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

दुवै टिमले चार चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिएका छन् ।

लुम्बिनी अलस्टार्सको टिम

दीपेन्द्र सिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन कुमार झा, सागर ढकाल, किशोर महतो, इशान पाण्डे, लहिरु मिलन्था, स्याड्ली भान स्काल्वीक, विपुल शर्मा, हर्मित सिंह

विराटनगर सुपरकिङ्स टिम

रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, सुर्य तामाङ, अमर सिंह रौतेला, पृथु बास्कोटा, विवेक कुमार यादव, मोहम्मद हुसेन तलात, गौरान्सु शर्मा, राज ननन्, कियोन जोसेप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?