+
+

नेपाल प्रहरीका १५० डीएसपीको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:५५

१९ माघ, काठमाडौं । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।

हेर्नुहोस कसको कहाँ भयो सरुवा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?