+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८८ बलमा १४० रन आवश्यक
चितवन राइनोज 2025
30/2 (5.2)
Shares

नेपाल टेलिकमले भन्यो– सेवामा कुनै समस्या छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:३९

१५ फागुन, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा कुनै समस्या नरहेको दाबी गरेको छ । नेपाल टेलिकमको फोनमा बारम्बार समस्या आइरहे पनि टेलिकमले कुनै समस्या नरहेको दाबी गरेको हो ।

सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको छ । मोबाइलमा समय–समयमा नेटवर्क नै नदेखाउने समस्या पनि छ ।

तर, टेलिकमले फेसबुक पेजमा सूचना राख्दै लेखेको छ,‘नेपाल टेलिकमले सेवामा हाल कुनै पनि समस्या छैन, यदाकदा कुनै स्थानमा देखिने समस्या समाधानका लागि कम्पनीले नियमित रुपमा कार्य गरिरहेको हुनाले कम्पनीको सेवा निर्वाध रुपमा उपयोग गर्न हुन ग्राहक वर्गमा अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?