
१५ माघ, काठमाडौं । बलात्कार मुद्दाका पीडितलाई न्यायको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन भएको छ । एक समूहले बलात्कार मुद्दामा पीडितको कुरामा विश्वास नगरी अदालतबाट भएका न्याय निरुपणमाथि पनि प्रश्न उठाएको छ । उनीहरुले बलात्कार मुद्दामा अदालतबाट भएका केही फैसला र आदेशले पीडितलाई झन् पीडामा पारेको भन्दै खबरलारी गरेका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरुले सर्भाइबरलाई हिम्मत, पीडितलाई चेतावनी, पितृसत्ताका पहरेदार होसियार, घरैपिच्छे बलात्कारीको वकालत गर्नेहरु उमार्ने यो नेपाली भूमि कति उर्बर जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4