+
+
एफएनसीसीआईको आसन्न निर्वाचन :

शिव घिमिरे वस्तुगततर्फको केन्द्रीय सदस्य उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १७:३५

१८ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा शिवप्रसाद घिमिरले वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

नेपाल एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष एवं सल्लाहकार समेत रहेका घिमिरेलाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय संघले गरेको छ ।

‘लामो समय देखि पेट्रोलियम, एलपी ग्याँस, ऊर्जा लगायत विभिन्न व्यवसायमा संलग्न रहेको र व्यावसायिक भएको हुँदा  घिमिरेलाई महासंघमा प्रतिनिधित्व गराउने निर्णय गरेको हो’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?