+
+

विराटनगरमा खेलियो होली (तस्वीरहरु)

हरि अधिकारी हरि अधिकारी
२०७९ फागुन २३ गते १८:५६

२३ फागुन, विराटनगर । विराटनगरमा होली पर्व मनाइएको छ । अबिर र रङ्ग दलेर सद्भाव साटासाट गर्दै होली पर्व मनाइएको हो ।

होली पर्व मनाउनका लागि चोक–चोकमा कार्यक्रम आयोजना गरिएको थियो । सोमबार पहाडी क्षेत्रमा होली मनाइएको थियो ।

मंगलबार भने तराई क्षेत्रमा मनाइएको हो । मंगलबार तराई क्षेत्रमा होलीको अवसरमा सार्वजनिक विदा पनि दिइएको छ ।

हेर्नुहोस् तस्वीरहरु : 

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?