+
+
Shares

११० रन बनाउँदा नेपालको पहिलो विकेट गयो, अर्धशतक बनाउन चुके कुशल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १०:५७

२५ फागुन, काठमाडौं । विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले ११० रन बनाउँदा पहिलो विकेट गुमाएको छ ।

१८.४ ओभरमा रिले हेकुरेको बलमा टोनी उराबाट क्याच आउट हुनुअघि ओपनर कुशल भुर्तेल ४५ रन बनाएर आउट भएका छन् ।

योसँगै नेपालले ११० रनको सुरुवाती साझेदारी पनि तोडिएको छ । आउट हुनुअघि उनले ५६ बलमा ६ चौकाको मद्दतमा ४५ रन बनाए ।

उनी आउट हुँदा अर्का ओपनर आसिफ शेख भने ६१ रनमा खेलिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?