+
+

वसन्तपुरमा पर्यटन फोटो प्रदर्शनी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १५:४८

काठमाडौं । वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रदर्शनीमा नेपालको पर्यटन झल्किने तस्वीरहरु राखिनेछ ।

प्रदर्शनीमा ६० वटा तस्वीर राखिएको संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?