+
+

उपत्यकाका ढुंगेधारा : कतै भद्रगोल कतै संरक्षण

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० वैशाख ३० गते २०:४५
भद्रगोल अवस्थामा रहेको सुन्धारा ।

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका सांस्कृतिक रुपमा विश्वमै परिचत शहर हो ।

उपत्यकामा ऐतिहासिक कलाकृति, मठमन्दिर, गुम्बा, विहार, सत्तल, ढुंगेधाराहरू रहेका छन् ।

राणाकालीन रुपमा बनेका राजकुलोहरुले काठमाडौंका ढुंगेधाराहरुमा पानी आउने गरेको थियो तर पछिल्लो समय ढुंगेधाराहरू सुक्दै गएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का अनुसार काठमाडौं उपत्यकाभित्रका महानगरसहित १० वटै नगरपालिकाभित्र कुल ५७३ ढुंगेधारा रहेका छन् ।

बोर्डले गरेको अध्ययन अनुसार ४७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएका छन् ।

उपत्यकामा बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणले भएका ढुंगेधाराहरु पनि सुक्दै गएका छन् ।

उपत्यकाका स्थानीय तहहरुले आफ्नाे बजेट, नीति कार्यक्रममार्फत ढुंगेधाराहरुको संरक्षण गर्ने बताए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन ।

टुंटुर-हिटी-सूर्यमढी-भक्तपुर नगरपालिका- ९ .
टुंटुर-हिटी-सूर्यमढी-भक्तपुर नगरपालिका -९ ।
तुलाछेँ-ढङ्गेधारा-त्रिपुरासुन्दरी-भक्तपुर नगरपालिका-५ ।
तुलाछेँ-ढङ्गेधारा-त्रिपुरासुन्दरी-भक्तपुर नगरपालिका-५ ।
ठमेलको-गा-हिटी
चोङ्गाा-गणेश-ढुङ्गेधारा
ललितपुर-पाटन-स्थित-सुनधारा
ललितपुर-पाटन-स्थित-सुनधारा ।
भक्तपुर दरबार स्क्वायरको धारा ।
ललितपुर-पाटन-स्थित-सुनधारा ।
ललितपुर-मंगल-बजारमा-रहेको-मंग-हिटी
ललितपुर-मंगल-बजारमा-रहेको-मंग-हिटी. ।
काठमाडौंको सुनधारास्थित-सुनधारा ।
काठमाडौंको मरु हिटी ।
काठमाडौंको बन्जा हिटी ।
गःहिटी गोलमडी
गःहिटी गोलमडी
गःहिटी गोलमडी
लुँहिटी सुनधारा भक्तपुर दरबार क्षेत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?