+
+

आर्मीमाथि एनआरटीको जित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १९:१०

१० जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधवार भएको खेलमा न्युरोड टिम एनआरटी विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले एनआरटीलाई १–० को नतिजा सुम्पियो । एनआरटीलाई स्पष्ट जित दिलाउनका लागि कृतिश रत्न छुन्जूले ७९ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । कृतिशले सञ्जीव विष्टले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका हुन् ।

लिगमा आर्मीविरुद्ध एनआरटी अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट ३–३ को बराबरीमा सकिएको थियो ।

जितसँगै २१ खेलमा २१ खेलमा २६ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौं स्थानमा यथावत छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?