+
+

ईपीजीबारे हाइलेभलमा कुरा नभएको प्रधानमन्त्रीबाट स्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १३:१९

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार गरेका छन् । तर सम्वाद नै भएन भन्नु गलत भएको उनले बताए ।

हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रियसभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ईपीजीबारे हाइ लेभलमा (कुरा) गरिनँ । किनभने माहौल राम्रो भइरहेको थियो । यसले खतरा होला जस्तो मलाई लाग्यो ।’

उनले अघि भने, ‘तर अरु लेभलमा गरेँ । विश्वासको राम्रो वातावरण बनाएपछि ईपीजी त कुन ठूलो कुरा भन्ने जवाफ पाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?