+

क्यामाभिङगाले गरे रियलसँग सम्झौता नवीकरण

२०८० असार  १३ गते १९:१६ २०८० असार १३ गते १९:१६
क्यामाभिङगाले गरे रियलसँग सम्झौता नवीकरण

१३ असार, काठमाडौं । रियल मड्रिडका युवा मिडफिल्डर एडवार्डो क्यामाभिङ्गाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । उनले क्लबसँग २०२८ सम्मको सम्झौता गरेका हुन् ।

यस सम्झौतासँगै उनी क्लबका अरब कमाउनले खेलाडीको लिष्टमा समावेश समेत भएका छन् ।

सिजनको अन्त्यबाट नै यस सम्झौताको लागि काम भइरहेको थियो । जुन केही दिनयता सम्पन्न भएको हो ।

२० वर्षीय फ्रेन्च खेलाडी केही वर्षयता क्लबको एक महत्वपूर्ण सदस्य बनेका छन् । क्लब उनले भविष्यमा गर्ने प्रगतिप्रति निकै आशावादी रहेको छ ।

उनलाई केही उत्कृष्ट शर्तहरु दिनु भनेको उनको प्रगतिको प्रशंसा र पुरस्कार हो । यो पनि भनिन्छ कि, उनको मैदानमा गरेको प्रदर्शनको साथसाथै उनको बाहिरी व्यवहारले पनि क्लबको निर्देशक निकै प्रभावित भएका छन् ।

उनलाई कार्लो एन्सेलोटीले फरक फरक भूमिकामा खेल्न भन्दा पनि उनी सहर्स स्वीकार गदर्थे ।

क्यामभिङ्गा एक यस्ता खेलाडी हुन्, जसलाई बर्नब्युमा वर्तमान रणनीतिलाई पूरा गर्न निकै महत्वपूर्ण भूमिका खेलेका थिए ।

अंगोलनमा जन्मिएका मिडफिल्डर उनलाई २०२१ अगष्टमा रेनेसबाट फिर्ता ल्याइएको थियो ।

एडवार्डो क्यामाभिङ्गा रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८