+
+

संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १३:३५

५ साउन,  काठमाडौं । एन्फा यू-१६ युथ लिग खेलिरहेको संकटाको युवा टिमले मोरक्कोमा हुने फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

नेक्सस-संकटा एकेडेमीको टिम नेपालको प्रतिनिधित्व गर्दै मोरक्कोमा खेल्न जान लागेको हो ।

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी पुटबल प्रतियोगितामा नेपालसँगै विधिन्न देशका युवा टोली सहभागी हुनेछन् ।

संकटा रहेको समूह ए मा फ्रान्स, चिली र युगान्डाको टिम छ । सहभागी कूल ३२ टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइनेछ ।

उक्त प्रतियोगिता यही जुलाई २२ देखि ३१ सम्म हुनेछ । हाल यू-१६ लिगमा दुई खेल खेल्दा संकटा एक जित र एक हारको नतिजा निकालेको छ ।

पहिलो खेलमा एपीएफसँग २-१ ले पराजित भएको संकटाले दोस्रो खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेडलाई ४-१ ले पराजित गरेको थियो ।

१७ खेलाडीसहित २० सदस्यी टोली शुक्रबारै मोरक्को प्रस्थान गर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?