१३ भदौ, काठमाडौं । मिडफिल्डर म्याथुज नुनेसलाई ४७.३ मिलियन पाउण्डमा अनुबन्ध गर्न म्यानचेष्टर सिटी सहमत भएको छ ।
केभिड डिब्रुयेन घाइते भएपछि सिटीले मिडफिल्डलाई विकल्प खोजेको हो । तर २५ वर्षीय पोर्चुगिज नुनेसका लागि राखेको अघिल्लो प्रस्ताव वेल्सले अस्वीकृत भएको थियो ।
तर लिग च्याम्पियन जान इच्छुक नुनेसले ट्रेनिङमै गएनन् । अब सिटी र वेल्सबीच मौखिक सहमति जुटेको छ ।
साथै इंग्ल्याण्डका २१ वर्षीय टोमी डायल लोनमा वेल्समा जाने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4