+
+

नबिल बैंकले सार्वजनिक गर्‍यो तीज विशेष अफर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १९:३५

काठमाडौं । नबिल बैंकले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै महिला ग्राहकका लागि तीज विशेष अफर सार्वजनिक गरेको छ ।

तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ ।

सीमित अवधिलाई ल्याइएको यस अफरको सुविधा प्राप्त गर्नका लागि महिला ग्राहकहरुले १५ असोज २०८० सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेको हुनुपर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?