+

अष्ट्रेलियाविरुद्ध पाकिस्तानका शाहीन शाह अफ्रिदीले लिए ५ विकेट

२०८० कात्तिक  ३ गते १८:५६ २०८० कात्तिक ३ गते १८:५६
अष्ट्रेलियाविरुद्ध पाकिस्तानका शाहीन शाह अफ्रिदीले लिए ५ विकेट

३ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको खेलमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले ५ विकेट लिएका छन् ।

१० ओभर बलिङ गरेको उनले १ मेडन राख्दै ५४ रन दिएर ५ विकेट लिएका हुन् ।

उनले ५ विकेट लिए पनि अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको छ ।

अफ्रिदी जारी विश्वकपमा ५ विकेट लिने दोस्रो खेलाडी हुन् । यसअघि न्युजिल्याण्डका मिचेल सान्टेनरले नेदरल्याण्ड्सविरुद्धको खेलमा ५ विकेट लिएका थिए ।

विश्वकप क्रिकेट शाहीन अफ्रिदी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय