 
																			९ पुस, काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेश गरेको छ । तीन पटक पछि परिसकेको अवस्था उल्टाउँदै धनगढीले फाइनलमा स्थान बनाएको हो ।
सोमबारको खेलमा तीन पटक लिएको अग्रता जोगाउन नसक्दा पोखरा क्वालिफायरको पहिलो खेलबाटै फाइनल पुग्नबाट वञ्चित भयो ।
अब फाइनल प्रवेशका लागि पोखराले अझै एउटा अवसर पाउनेछ । ललितपुर र काठमाडौंबीच मंगलबार हुने इलिमिनेटरको बिजेतासँग पोखराले दोस्रो क्वालिफायर खेल्न पाउनेछ । उक्त खेलको बिजेता फाइनलमा प्रवेश गर्नेछ ।
सोमबार दशरथ रंगशालामा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल धनगढीले पेनाल्टी सुटआउटमा ४-३ ले आफ्नो पक्षमा पार्यो ।
हेर्नुहोस् तस्वीरहरु
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4