+
+

क्यानडाविरुद्ध नेपालमा देव खनालले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १५:१३

२७ माघ, काठमाडौं  । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक बनाएका छन् । उनले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।

यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् ।

२८६ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६२ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?