+
+

आयरल्याण्डको क्रिकेट टिम नेपाल आउने, ८ खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १८:०८

२० फागुन, काठमाडौं । आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज आइतबार आयरल्याण्ड एले नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ ।

जस अनुसार आयरल्याण्ड एले नेपालसँग मार्च २४ र मार्च २५ मा टी-२० खेल खेल्ने छ ।

मार्च २८, २९ र ३० मा नेपाल ए र आयरल्याण्ड ए बीच टी-२० खेल हुने छ ।

यस्तै अप्रिल ३, ५ र ७ नेपाल ए र आयरल्याण्ड एबीच एक दिवसीय खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?