+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रिय सभाको बैठक पनि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १२:४८

२१ फागुन, काठमाडौं । सोमबार दिउँसो सवा १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । अर्को बैठक २४ फागुनको दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।

विशेष कारणवश बैठक स्थगित हुन पुगेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

यस्तै, सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि फागुन २४ गते सम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?