११ माघ, विराटनगर । राष्ट्रियसभा निर्वाचनमा काेशी प्रदेशबाट दलिततर्फ साेमनाथ पाेर्तेल निर्वाचित भएका छन् ।
कांग्रेस एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे । महिलातर्फ एमाले उम्मेदवार राेश्नी मेचे निर्वाचित भएकी थिइन् । यहाँ प्रदेश सभाबाट सूर्यमा ६८, तारामा १८ गरी ८७ मत खसेको थियो । त्यस्तै स्थानीय तहबाट सूर्यमा २०१, तारामा ५७ गरी २५८ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4