+
+

महिला फुटबल टिमको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते २०:१९

१९ चैत, काठमाडौं । नेपाल स्पोर्टस् फेलोसिपले महिला फुटबल टिमलाई सम्मान गरेको छ ।

गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेर नेपालको नाम उच्च पारेको भन्दै नेपाल स्पोर्टस् फेलोसिपले इस्टर फेस्ट फेलोसिप-२०२४ अन्तर्गत महिला फुटबल टिमलाई ७५ हजार रुपैयाँ र गिफ्ट ह्याम्परसहित सम्मान गरेको हो ।

वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५-३ ले पराजित भएको थियो ।

खेलकर्मी भेलाको रूपमा आयोजना गरिएको सो कार्यक्रममा नेपालका सबैजसो खेलका करिब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको उपस्थिति थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?