+
+

दीपक र विप्लव सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १४:१५

२ वैशाख, काठमाडौं । नेप्लिज् अमेरिकन कम्युनिटी सेन्टरले १३औं सागका स्वर्ण पदक विजेता कराँते खेलाडी विप्लवलाल श्रेष्ठ र आठौँ, नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठलाई सम्मान गरेको छ ।

नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको अवसरमा सेन्टरका अध्यक्ष चन्द्र लामा र १०औं सागकी स्वर्ण पदक विजेता बिना खड्का लामाले उनीहरूलाई सम्मान गरेका हुन् ।

दीपक र विप्लव मार्च २८ देखि ३१ सम्म भएको यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन अमेरिका गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?